ब्रेकिङ न्युज

6/recent/ticker-posts

इटलीले फर्कायो बराबरी गोल

युरोकप फुटबलको फाइनलमा इटलीले इङल्यान्डविरुद्ध बराबरी गोल फर्काएको छ । लण्डनस्थित बिम्बली रंगशालामा दोस्रो मिनेटमै १–० ले पछि परेको पाहुना टोली ६७ मिनेटमा खेलमा फर्किएको हो । लियोनार्दो बुनुचीले इटलीबाट बराबरी गोल फर्काए । यसअघि लुक शाहले इङल्यान्डलाई अग्रता दिलाएका थिए ।

from रातोपाटी https://ift.tt/3yGSDCc

Post a Comment

0 Comments