इटलीविरुद्ध फाइनल खेलको १ मिनेट ५७ सेकेन्डमै गोल गर्ने लुक शा म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक खेल खेल्छन् । उनले ट्रिपरको पासमा गोल गर्दै युरोकप फुटबलको फाइनलमा इङल्यान्डलाई अग्रता दिलाएका थिए । इतिहासमा पहिलोपटक युरोकप जित्ने आशा राखेको इङल्यान्डका लागि यो गोल निकै महत्वपूर्ण छ । रोचक कुरा, शाले इङल्यान्डका लागि गरेको यो पहिलो गोल हो । २०१४ यता, इङल्यान्डबाट १५ खेल खेलेपनि यी लेफ्ट ब्याकले अन्तर्राष्ट्रिय गोल गर्न सकेका थिएनन् । तर उनले पहिलो गोल नै अविस्मरणीय गरे । त्यतिमात्रै होइन, यो
from रातोपाटी https://ift.tt/3hWtZa1
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।