ब्रेकिङ न्युज

6/recent/ticker-posts

युरोकप फाइनल - निर्धारित समयमा १–१ को बराबरी

युरोकप फुटबलको फाइनलअन्तर्गत निर्धारित समयको खेलमा इटली र इङल्यान्डबीच एक एक गोलको बराबरी भएको छ ।  लण्डनस्थित बिम्बली रंगशालामा दोस्रो मिनेटमै १–० ले पछि परेको पाहुना टोली ६७ मिनेटमा खेलमा फर्किएको हो । लियोनार्दो बुनुचीले इटलीबाट बराबरी गोल फर्काए । यसअघि लुक शाले इङल्यान्डलाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको खेल अहिले जारी छ । अतिरिक्त ३० मिनेटमा पनि कुनै टोलीको पक्षमा नतिजा नआए खेल टाइब्रेकरमा जानेछ ।

from रातोपाटी https://ift.tt/3yQO9t5

Post a Comment

0 Comments