ब्रेकिङ न्युज

6/recent/ticker-posts

बुधबार कुन-कुन राशीका लागि शुभ ?

वि.सं.२०७८ साल असार २३ गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– त्रयोदशी,रातको ०२ बजेर ५५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–रोहिणी,बेलुकी ०६ बजेर ५२ मिनेट उप्रान्त मृगशिरा । योग–गण्ड,बेलुकी ०४ बजेर ५४ मिनेट उप्रान्त बृद्धि । करण– गर,दिउसो ०१ बजेर ५८ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ५५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–बृष ।काठमाडौंमा

from रातोपाटी https://ift.tt/3hMZy6m

Post a Comment

0 Comments