ब्रेकिङ न्युज

6/recent/ticker-posts

१० बुँदे सहमति एमालेको आन्तरिक जीवनमा अत्यन्तै सुखद : ईश्वर पोखरेल

एमाले नेता ईश्वर पोखरेलले पार्टीको आन्तारिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएका छन् । ‘नेकपा (एमाले)मा लामो समयदेखि देखा परेको समस्याको समाधानका लागि गठित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका साथीहरूलाई धन्यवाद’ पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।उनले नेकपा (एमाले)को आन्तरिक जीवनमा यो अत्यन्तै सुखद पक्ष भएको बताएका छन् । उनले भनेका छन्, ‘अब हामीले पार्टी र संगठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ

from रातोपाटी https://ift.tt/3i0CsJk

Post a Comment

0 Comments