नेकपा एमालेको माधव नेपाल पक्षका नेता विजय पौडेलले १० बुँदे सहमतिलाई प्रतिगमनको दस्ताबेज भएको टिप्पणी गरेका छन् । उनले आइतबार राति गरेको ट्वीटमा १० बुँदे प्रतिगमनको दस्ताबेज भएकाले स्वीकार गर्न नहुने जिकिर गरेका हुन् । उनले १० बुँदे अस्वीकार गर्न आग्रह गर्दै भनेका छन्, ‘प्रतिगमनको दस्ताबेज, प्रतिगमनको स्वागत नगर्नुस् ।’ उसो त नेता माधव नेपालले पनि सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।
from रातोपाटी https://ift.tt/36r6Szf
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।