काठमाडौं । पछिल्लो समय बजारमा तयारी लत्ताकपडाको अभाव देखिन थालेको छ । कोरोना महामारीका कारण व्यापारीहरू कपडा खरिदका लागि चीन जान नपाएपछि बजारमा यसको अभाव शुरू भएको हो । २०६७ को चैतपछि नेपाली व्यापारी व्यापारिक प्रयोजनमा चीन जान पाएका छैनन् ।गर्मी मौसमका लागि आवश्यक पर्ने तयारी कपडाहरू हाफपाइन्ट, टिसर्ट, ट्राउजर लगायतको स्टक सकिन थालेको व्यापारीहरूले बताएका छन् । ‘पहिलो बजारमा लुगा नै कम छन्, त्यसमाथि उपभोक्ताले आफूले खोजेको डिजाइन तथा फेसनको लुगा नपाउने समस्या बढेको छ,’ भृकुटीमण्डपमा
from रातोपाटी https://ift.tt/3wvld8s
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।