ब्रेकिङ न्युज

6/recent/ticker-posts

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

१  भदौ, काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ ।

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

यो पनि पढ्नुहोस निर्णायक मोडमा एमाले

from Online Khabar https://ift.tt/2W35HEv

Post a Comment

0 Comments