जनकपुर । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाउन लगाएका छन् ।पूर्ववर्ती प्रदेश प्रमुख राजेश झा अहिराजले पद बहालीसँगै आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राख्न लगाएका थिए । नवनियुक्त प्रदेश प्रमुख मिश्रले भने आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिरलाई हटाएका हुन् ।प्रदेश प्रमुखको कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाइएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै नवनियुक्त प्रदे
from रातोपाटी https://ift.tt/2W9gxsa
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।