ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रोटिनको कमीले कलेजोमा बोसो जम्ने खतरा, यस्ता छन् अन्य समस्या

प्रोटिन मानव शरीरका मांसपेशीहरुका लागि आवश्यक पोषक तत्व हो । प्रोटिनले मांसपेशीसँगै हाम्रो छाला, एन्जाइमहरु र हर्मोनहरुका लागि अत्यावश्यक पदार्थ हो । शरीरका हरेक तन्तुका लागि प्रोटिन निकै आवश्यक हुन्छ । शरीरका धेरैजसो अंगहरुका लागि आवश्यक प्रोटिनको कमि भएमा विभिन्न प्रकारका शारीरिक समस्याहरु आउन थाल्छ । एडिमाशरीरका कुनै पनि अंग फुल्ने, सुन्निने समस्यालाई मेडिकल भाषामा एडिमा भन्ने गरिन्छ । वैज्ञानिकका अनुसार यो समस्या शरीरमा ह्युमन सीरम एल्बुमिनको कमिले हुने गर्छ । यो पदार्थ रगत र रगत प्लाज्

from रातोपाटी https://ift.tt/2VlreHL

Post a Comment

0 Comments