ब्रेकिङ न्युज

6/recent/ticker-posts

खोटाङ जिल्ला कोभिड अस्पताललाई बेलायतबाट सहयोग

बेलायतबाट खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग आएको छ ।  खोटाङ सेवा समाज युकेले   भर्चुअल कार्यक्रमको माध्यमबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरेको समाजका अध्यक्ष डा प्रमोद कोयी राईले बताए । दुई चरणमा  हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा थर्मल गन, कन्सनट्रेटर, पल्सअक्सी मिटर, इन्ट्यूवेसन सेट, अक्सिजन माक्स्, सक्सन ट्यूव, गाइड्लर एरवेज, थ्रिवएज अक्सिजन कारमेला, प्यासेन मनिटर, स्टाण्ड माउन्टेड, एन्टिजेन टेस्ट कीटलगायत रहेका छन् । जसको मूल्य २४ लाख हाराहार

from रातोपाटी https://ift.tt/3ln1Ufx

Post a Comment

0 Comments