ब्रेकिङ न्युज

6/recent/ticker-posts

रोनाल्डोले लेखे युभेन्टस् समर्थकका नाममा बिदाई सन्देश : 'मैले युभेन्टस्लाई हृदय दिएँ'

म्यानचेस्टर युनाइटेडमा फर्कने तय भएसँगै रोनाल्डोले युभेन्टस् समर्थकहरूका नाममा बिदाई सन्देश लेखेका छन् । ‘आज म उत्कृष्ट क्लबबाट बिदा हुँदैछु । इटलीको सबैभन्दा ठूलो र युरोपका ठूला क्लबमध्येको एक,’ रोनाल्डोले इन्स्टाग्राममा बिदाई सन्देश लेखेका छन्,‘मैले अन्तिम दिनसम्म पनि मेरो मन–मुटु युभेन्टस्लाई दिएको थिएँ ।क्लबका समर्थकहरुले मलाई सधैं सम्मान गरे र मैले हरेक खेलमा उनीहरुका लागि लडेर त्यो सम्मानलाई धन्य बनाउने कोसिस गरें ।’२०१८ मा रोनाल्डो रियल म्याड्रिडबाट युभेन्टस्

from रातोपाटी https://ift.tt/3BirzKX

Post a Comment

0 Comments