डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै विश्वभर खोपको माग बढिरहेको छ । सबै देश चाँडोभन्दा चाँडो आफ्ना नागरिकलाई खोप लगाउन चाहन्छन् । तर, खोपको मागअनुसार आपूर्ति भने हुन सकिरहेको छैन । यही बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार यो वर्षभर विश्वभर २ अर्ब डोज खोप पु–याउने प्रयास गर्ने घोषणा गरेका छन् । यसमध्ये कति डोज खोप बिक्री गर्ने र कति डोज गरिब मुलुकलाई निःशुल्क दिनेछ भन्ने चाहिँ खुलाएको छैन ।यसको साथै राष्ट्रपति सीले कोभ्याक्स कार्यक्रमलाई १० करोड डलर उपलब्ध गराउने पनि
from रातोपाटी https://ift.tt/2TXUwfj
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।