जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोरा इमिलियोको १८ वर्षको उमेरमा निधन भएको छ । पोर्चुगिज टेलिभिजन टीभीआईले क्वाड बाइक दुर्घटना परेर निधन भएको जनाएको छ ।बालाकको पूर्वक्लब चेल्सीले ट्वीटरमा एक वक्तव्य जारी गर्दै बालाक र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ । ‘चेल्सी फुटबल क्लबसँग आबद्ध सबै जना इमिलियो बालाकको १८ वर्षको अल्पआयुमा निधन भएकोमा स्तब्ध र दुःखी छ,’ चेल्सीले विज्ञप्तिमा भनेको छ, ‘यो दुःखको घडीमा हाम्रो प्राथना माइकल र उनको परिवारको साथमा छ ।’सन् १९९७
from रातोपाटी https://ift.tt/3lyGo7F
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।