ब्रेकिङ न्युज

6/recent/ticker-posts

अन्ततः रियल नजाने भए एम्बाप्पे

अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड नजाने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन  फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो ।यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ । यो सिजनको अन्त्यसम्म एम्बाप्पेको पीएजसीसँग करार रहेको छ । अब उनी लियोनेल मेस्सी र नेयमारसँगै खेल्ने छन् ।यसअघि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्न पीएस

from रातोपाटी https://ift.tt/3kDDxIr

Post a Comment

0 Comments