ब्रेकिङ न्युज

6/recent/ticker-posts

निजी विद्यालय असोज १ देखि खोल्ने तयारी, जोरपाटी क्षेत्रका सबै स्कुल भदौ १५ देखि खुल्ने

१७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय नखुलेको १७ महिना भयो । पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन्  । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।शहरी क्षेत्रका विद्यालय र शहरी क्षेत्रमा बस्ने विद्यार्थीहरुले जेनतेन अनलाइन कक्षा सञ्चालन गरेको भए पनि ग्रामीण क्षेत्रमा बस्ने अध

from रातोपाटी https://ift.tt/3td3aUx

Post a Comment

0 Comments