ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘रिस्क’ लिँदै ‘एक’

काठमाडौं । कोरोना महामारीसँगै थला परिरहेको नेपाली चलचित्र क्षेत्रमा एउटा नौलो प्रयोगको सुरुवात भएको छ । महामारीका कारण दुई वर्षदेखि चलचित्र घर बन्द छ । चलचित्र उद्योग नै धरापमा परिरहेको यो अवस्थामा चलचित्र ‘एक’ले भने ‘डिजिटल रिजिल’को प्रयास थालेको छ । चलचित्रको डिजिटल (मोसन) पोस्टर सार्वजनिक गरेको छ । नेपाली चलचित्र क्षेत्रमा सम्भवत ः यो पहिलो नयाँ प्रयोग हो । मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरू मार्फत प्रदर्श

from रातोपाटी https://ift.tt/3ANZuuQ

Post a Comment

0 Comments