ब्रेकिङ न्युज

6/recent/ticker-posts

कर्णालीको विकासको अवरोध भनेकै यामलाल कँडेल : थापा

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेकपा एमाले माधव नेपाल समूहका नेता अम्मरबहादुर थापाले कर्णालीको विकासको अवरोध भनेकै यामलाल कँडेल भनेर टिप्पणी गरेका छन् ।  यामलाल कँडेलकै कारण तत्कालीन नेकपाको राजनीति सङ्कटमा परेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । मंगलबार एमाले जिल्ला कमिटी सुर्खेतको पूर्ण बैठकमा उनले भने, ‘यामलाल कँडेलकै आपराधिक चरित्रका कारण हामीले ‘फ्लोर क्रस’ गरेको हौँ।’ माधव नेपाल ज्युको  ‘गो अहेड’ भनेर फोन गर्नुभयो

from रातोपाटी https://ift.tt/2W4RPcA

Post a Comment

0 Comments