ब्रेकिङ न्युज

6/recent/ticker-posts

१० खेलाडी सीमित चेल्सीसँग रोकियो लिभरपुल

 १० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई उसको घरेलु मैदान एनफिल्डमा बराबरीमा रोक्न सफल भएको छ । पहिलो हाफमा चेल्सीका रिस जेम्सले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । तर, शनिबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गियो ।निकै प्रतिस्पर्धात्मक बनेको खेलको २२ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि मेसन माउन्टले चेल्सीको अग्रता दोब्बर पार्ने अवसर गुमाए । पहिलो हाफको इन्जुरी समयमा जेम्सले साडियो मानेको प्रहारलाई हातले गोल हुनबाट रोकेपछि रातो

from रातोपाटी https://ift.tt/3ztvGDk

Post a Comment

0 Comments