ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रहरी जवानको लिखित परीक्षामा  नक्कली परीक्षार्थी राख्ने पक्राउ

नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी राखी परीक्षा दिन लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–३ का २० वर्षीय करन बिसी रहेका छन्। प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा भइरहेको अन्तर्वार्तामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गरिँदा बिसीले नक्कली परीक्षार्थी खडा गरी लिखित परीक्षा दिन लगाएको खुलेपछि उनलाई पक्राउ गरीआवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको हो । पक्राउ परेका बिस

from रातोपाटी https://ift.tt/2Vwj6nT

Post a Comment

0 Comments