ब्रेकिङ न्युज

6/recent/ticker-posts

बालाजुको नेबिको बिस्कुट कारखानामा आगलागी, तस्बिरमा हेर्नुहाेस्

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा गएरातिदेखि आगलागी भइरहेको छ । राति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागी ९ ओटा दमकल प्रयोग गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले रातोपाटीलाई बताए । आगो नियन्त्रणका लागी ‘अग्नि नियन्त्रक फोम’ पनि प्रयोग गरिएको छ । के कारणले आगलागी भएको खुल्न सकेको छैन ।

from रातोपाटी https://ift.tt/2WUOvkw

Post a Comment

0 Comments