ब्रेकिङ न्युज

6/recent/ticker-posts

आज यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले देशको केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै सुदुरपश्चिम र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले  सतर्कता महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनी वायुको प्रभावका कारण आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्

from रातोपाटी https://ift.tt/3zJMFlj

Post a Comment

0 Comments