ब्रेकिङ न्युज

6/recent/ticker-posts

पाल्पामा पहिरो, तीन घरमा क्षति

 अविरल वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा तीन वटा घर र एउटा गोठ भत्किएका छन् । तानसेन नगरपालिका–८ डुम्रेका देवबहादुर सारुको दुई तले कच्ची घर पहिरोले पूर्णरुपमा क्षति भएको छ भने सोही स्थानका खड्कबहादुर खत्रीको दुई तले घरको भुइँतलाको गारो भत्किएको छ । उनको गोठ पनि भत्किएर १४ वटा कुखुराहरु मरेका छन् ।त्यस्तै रिब्दकोट गाउँपालिका–४, हटियाका सञ्जित कुमार राजभण्डारीको पनि दुई तले कच्ची घर भत्किको तर मानवीय क्षति भने नभएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकार

from रातोपाटी https://ift.tt/3BqMRWV

Post a Comment

0 Comments