उच्च रक्तचाप अर्थात ‘हाइपरटेन्शन’ को समस्यालाई मानिसलाई मृत्युको मुखसम्म पुर्याउँछ । उच्च रक्तचापको सम्बन्ध आर्टिरियल्स धमनीसँग हुन्छ । यो धमनीले रगतको चाप नियन्त्रण गर्ने काम गर्छ । यो धमनी पातलो भएमा मुटुले रगत प्रवाह गर्दा अत्यधिक बल प्रयोग गर्छ जसले गर्दा उच्च रक्तचापको समस्या देखापर्छ ।चिकित्सकहरुले उक्त धमनीमा समस्या आउनेवित्तिकै उपचार नगराए हृदयघात, स्ट्रोक जस्ता गम्भीर समस्या आउने बताएका छन् । उच्च रक्तचापका रोगीहरुको शरीरमा समस्या आएको सुरुवाती चरणमा नै स्पष्ट हुँदैन । चिकित
from रातोपाटी https://ift.tt/3fvobE2
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।