ब्रेकिङ न्युज

6/recent/ticker-posts

पाटन अस्पतालमा कोभिडसँगै नन्–कोभिडका बिरामीको सङ्ख्या बढ्दो

 निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमण दर बढ्न थालेको छ । अस्पतालमा बिरामीहरूको चाप पनि बढ्न थालेको देखिन्छ । कोरोना सङ्क्रमितसँगै नन्–कोभिडका बिरामीको समेत उपचार गर्दै आइरहेको पाटन अस्पतालमा दुवै थरी बिरामीको चाप बढ्न थालेको छ ।कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको अवस्थामा कोभिड र नन्–कोभिड बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालमा कस्ता छन् चुनौती ? तेस्

from रातोपाटी https://ift.tt/3mrIZRl

Post a Comment

0 Comments