किलियान एम्बाप्पेलाई क्लबमा राख्ने सङ्घर्षमा पेरिस सेन्ट जर्मेनले अन्ततः हार मानेको छ । फ्रेन्च फरवार्डले करार नवीकरणका लागि क्लबले प्रस्तुत गरेका विभिन्न अफरहरू अस्वीकार गरेका छन् ।यसबाट रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज खुसी देखिएका छन् । एम्बाप्पेका लागि उनले अख्तियार गरेको 'लामो खेल' सफल भएको उनको बुझाइ छ र अब एम्बाप्पेलाई अनुबन्ध गर्ने रियलले तयारी सुरु गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।फ्रेन्च खेलाडीको करार आगामी सिजन सकिँदैछ । यो सिजन लियोनेल मेस्सी र नेयमारसँग खेलाउन
from रातोपाटी https://ift.tt/2WbPltp
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।