मलाई धमिलो गरी याद छ, म स्कुल जान्न भनेर वा आमासँग जिद्दी गर्दा मलाई मेरा बाले एक मोहोर (पचास पैसा) दिएर स्कुल पठाएको दिन । त्यो दिन मैले त्यो एक मोहोरले एक प्लेट चना र २० वटा पिपलगेडी किनेको । आज मेरो छोरी त्यही उमेरमा छन् तर जिद्दी उस्तै छ तर चाहना फरक भएका छन् । मैले मेरो छोरीलाई फकाउन भरे स्कुलबाट आएपछि मोबाइल अफ नभएसम्म चलाउली ।स्मार्ट फोनको पहुँच पुग्ने सबै नेपालीका बच्चाहरूलाई फकाउने तरिका यही होला । मेरो छोरीकै उमेरका मेरा भाञ्जा पाँच वर्षको नहुँदै चस्मा लगाउने गरेका छन्, हाम्रो जि
from रातोपाटी https://ift.tt/3svVyMs
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।