म अङ्ग्रेजी साहित्यमा एमए र जेन्डर स्टडिजमा पोस्ट ग्र्याजुएसन सकेकी एक नारी ! भर्खरै विवाह भएकी नवविवाहित । आज म विवाह र विवाह पछाडिका प्रसङ्गको कुरा गर्दैछु ।मेरा बुवाआमा सरकारी स्कुलमा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । म घरकी जेठी छोरी । मेरा एक बहिनी र एक भाइ छन् । मेरो विवाहभन्दा पहिले बहिनीको विवाह भयो । यसको अनुभवको विषयमा पछि बताउँछु । अहिले आफ्नै विवाहको बारेमा बताउँछु ।विश्व कोरोनाले आक्रान्त छ, यो बेला मसँग धेरै समय छ । लकडाउन छ । २४ घण्टा घरमा थुनिएको बेला मनमा अनेक कुरा चल्ने नै
from रातोपाटी https://ift.tt/3APqxpu
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।