दल विभाजन सम्बन्धी अध्यादेश जारी भए लगत्तै नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ । एमाले विभाजन भएसँगै यसको असर प्रदेश नम्बर २ मा पनि परेको छ । ७ वटा प्रदेश मध्ये प्रदेश नम्बर २ मा एमाले विभाजित भएपछि केपी शर्मा ओली समूहलाई व्यापक क्षति भएको छ । प्रदेश नम्बर २ मा नेपाल पक्ष मजबुत अवस्थामा छ भने ओली समूह अल्पमतमा ।१ सय ७ सदस्यीय रहेको प्रदेश नम्बर २ को प्रदेशसभामा अहिले १ सय ४ जना सदस्य छ । नेकपा विभाजित हुँदा ३ जना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले उनीहरूलाई कारबाही गरेको
from रातोपाटी https://ift.tt/3ghEq7Y
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।