असफल साबित बनेको महामारीको कोरोना बीमा कार्यक्रम समाप्त भइसकेको छ । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि सुरु भएको नौलो बीमा कार्यक्रम सुरुवातको पूरापूर एक वर्ष पनि राम्रोसँग नचल्दै अन्ततः आर्थिक वर्षको अन्त्यसँगै 'फ्लप' हुनपुग्यो । तर कार्यक्रम अन्त भएपछि पनि अझै बीमितहरुले कोरोना बीमा बापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । आफ्नो भुक्तानीको दायित्व सरकारले समयमै आवश्यक रकम निकासा नगरिदिँदा ६१ हजार माथि सर्वसाधारण बीमितहरुले सवा ६ अर्ब माथिको भुक्तानी पाउन नसकेका हुन् ।प्राप्त तथ्याङ्क अनुसा
from रातोपाटी https://ift.tt/3Dc1rTH
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।