लन्डन । बेलायतको राजधानी लन्डनबाट करिब ७२ माइल टाढा छ इष्टली शहर । यो शान्त शहरलाई न राजधानीको कोलाहल वास्ता छ, न कोभिड त्रास । बरु यतिखेर खेतीमा व्यस्त छन् यहाँका बासिन्दा । तीमध्ये हुन् भूतपूर्व गोर्खाहरु ।इष्टली बरोले कोभिड महामारीमा समुदाय माझ उल्लेखनीय काम गरेर ‘लोकल हिरो’ सम्मान पाएका भूतपूर्व गोर्खा कमल पूर्जा सप्ताहन्तमा खुबै व्यस्त देखिए । ‘लन्डनबाट नेपालीहरु तरकारी किन्न आउने भन्नुभएको छ । नजिकको फुड ब्यांकमा पनि मानिस कुरिरहेका छन्, सबै चाँजोपाँजो मिलाउन अलि व्यस्त छ
from रातोपाटी https://ift.tt/3gzbpoG
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।