ब्रेकिङ न्युज

6/recent/ticker-posts

एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

सरकारले नेपाल   प्रहरीका   पाँच   जना   प्रहरी अतिरिक्त   महानिरीक्षक (एआईजी) को बिहीबार सरुवा गरे को छ । एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य  तथा  अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा  सरुवा गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले रातोपाटीलाई बतायाे ।त्यस्तै एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान

from रातोपाटी https://ift.tt/3yAAjul

Post a Comment

0 Comments