विश्वकप छनोट अन्तरगत ब्राजिल र अर्जेन्टिनाबीचको खेल शुरु भएको केही मिनेटमा नै रद्द भएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ को क्वारेन्टिन प्रोटोकल उल्लंघन गर्ने तीन अर्जेन्टिनी खेलाडीहरुको सहभागिताको विषयमा प्रश्न उठाएपछि खेल रद्द भएको हो ।कोरिन्थियान्स एरिनामा स्वास्थ्य अधिकारीहरु मैदानमा नै प्रवेश गरेपछि पाहुना टोलीले मैदान छाडेको थियो । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले इंग्ल्याण्डमा व्यवसायिक फुटबल खेल्ने अर्जेन्टिनी खेलाडीहरु क्वारेन्टिनमा बस्नुपर्ने माग गरेका थिए । अध
from रातोपाटी https://ift.tt/2WSw7ce
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।