हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ ।भिन्डी, लौका, घिउसिमी, स्थानिय काउली, घिरौंला, चिचिन्डो, भन्टा, करेलालगायत हरियो तरकारीको मूल्य बढेको पाइएको हो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ साताअघि प्रतिकिलो २० रुपैयाँ रहेको घिरौंलाको मूल्य शनिवारसम्ममा १ सय ७४ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ । यसअघि २५ रुप
from रातोपाटी https://ift.tt/38GLxCV
आत्मसम्मान घट्ने र निराशा बढाउने कारक बनिरहेका सामाजिक सञ्जाल
-
आजको डिजिटल युगमा सामाजिक सञ्जालको प्रभाव हाम्रो जीवनको लगभग हरेक पक्षमा
फैलिएको छ । फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्वीटर जस्ता प्लेटफर्महरूले
विश्वव्यापी...
16 hours ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।