स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो गृह मैदान सान्टियागो बर्नाबेउ रंगशालामा नखेलेको १८ महिना ११ दिन भयो । अब, यस रंगशालामा फेरि उसले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समयअनुसार आज मध्यरात १२ बजे ४५ मिनेट जाँदा सुरु हुनेछ । १८ महिनापछि आयोजना हुने खेलका लागि रंगशालामा स्कोरबोर्ड र मैदान तयार गरिसकिएको छ । रियलले यस रंगशालामा अन्तिमपटक १ मार्च २०२० मा बार्सिलोनाविरुद्ध खेलेको थियो र उक्त खेल जितेको थियो । त्यसयता, उसले आफ्नो स्वामित्वमा रहेको अल्फ्रेडो डि स्टेफानो रंगशाल
from रातोपाटी https://ift.tt/3nsZ7SW
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।