ब्रेकिङ न्युज

6/recent/ticker-posts

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा अन्यायमात्रै हुने भएकाले नवगठित नेकपा एस मा आउन आग्रह गरिरहेका छन्।  ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता

from रातोपाटी https://ift.tt/3yJu9b8

Post a Comment

0 Comments