बेलायतमा पछिल्ला दिनमा कोरोना संक्रमण र मृत्युदरमा वृद्धि हुन थालेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बुधबार छ महिनायताकै उच्च भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २०७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृतक संख्या गत मार्च ९ पछिकै सबैभन्दा बढी हो । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ३२ हजार ७४२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३५ हजार ६९३ जना नयाँ &n
from रातोपाटी https://ift.tt/3kJ4VVq
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।