नेपाली काँग्रेस मकवानपुरको वडा अधिवेशन भदौ २० गतेका लागि तोकिएको छ । केन्द्रीय तहको निर्देशनअनुसार भदौ १८ गते देखि २३ गते भित्रमा सम्पन्न गरिसक्नुपर्ने वडा अधिवेशन मकवानपुरका १०२ वटै वडामा एकैदिन गर्नेगरी २० गतेका लागि तोकिएको नेपाली काँग्रेस संसदीय दलका नेता एवम् नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले बताए । बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दै नेता बानियाँले काँग्रेसले भदौ २० गते हुने वडा अधिवेशनसँगै स्थानीय तहको संगठन विस्तारको अभियानलाई समेत सक्रियतापूर्वक अगाडि बढाउ
from रातोपाटी https://ift.tt/38BwYQQ
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।