नेपाली व्यापारीले चीनबाट दसैँ/तिहारका लागि मगाएको सामान अझै आइपुगेको छैन । न्यूरोडका थोक (होलसेल) व्यापारीले चीनबाट मगाएको चाडपर्व लक्षित सामान नआइपुगेको हो । चीनबाट नेपालमा दसैँ/तिहारका लागि लत्ताकपडा, जुत्ता/चप्पल, इलेक्ट्रोनिक्स र खेलौना लगायत सामान ल्याइन्छ । लसुन, प्याज र स्याउसमेत आउने गरेको छ ।चीनबाट सामान नआइपुग्दा न्यूरोडमा अझै दसैँ/तिहार लक्षित व्यापारको रौनक बढ्न सकेको छैन । हिमालय सीमापार वाणिज्य संघका निर्वतमान अध्यक्ष बच्चु पौडेलले चीनबाट सामान अझैसम्म नआइपुगेको बताए । नेपाल–
from रातोपाटी https://ift.tt/3AtHMNw
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।