बेलायतमा पछिल्ला केही दिनयता इन्धनमा ठुलो सङ्कट उत्पन्न भएपछि सरकारले सेनाका करिब १५० वटा ट्याङ्करलाई तयारी अवस्थामा रहेको बताएको छ । अधिकांश पेट्रोल स्टेसन इन्धन नभएर बन्द छन् भने बाँकी रहेकामा मानिसहरू घण्टौँ लाइन बस्न बाध्य छन् । मानिसहरू अनावश्यक रूपमा इन्धनको लागि आतङ्कित भएका कारण झन् समस्या उत्पन्न भएको सरकारको आरोप छ ।बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इन्धन समस्या चाडै सामान्य हुने बताउँदै सबैलाई सामान्य अवस्थामा जस्तै इन्धन भर्न र आ-आफ्नो व्यवसायमा फर्कन आग्रह गरेका छन् । सरकार
from रातोपाटी https://ift.tt/3CUSk9b
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।