च्याम्पियन्स लिगको इतिहासकै आश्चर्यचकित पार्ने नतिजाहरू मध्ये एक मंगलबार देखिएको छ । १३ पटकको विजेता रियल म्याड्रिड प्रतियोगिताकै सबैभन्दा कम अनुभव भएको टोली सेरिफ टिरासपोलसँग आफ्नै घरेलु मैदानमा पराजित भएको हो ।सबास्टियन थिलले खेलको अन्तिम मिनेटमा गोल गर्दै मोल्डोभियन च्याम्पियनलाई स्यान्टियागो बर्नेबाउमा चर्चित २–१ को जीत दिलाएका हुन् । खेलमा जासुरबेक याकसीबोएभले टिरासपोललाई २५ औँ मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा करिम बेन्जेमाले पेनाल्टीमार्फत खेल बराबरी गरे । तर, खेलको अन
from रातोपाटी https://ift.tt/3kOjHLK
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।