बेनफिकासँग पराजित हुँदै बार्सिलोनाले च्याम्पियन्स लिगमा हालसम्मकै सबैभन्दा खराब सुरुवात गरेको छ । पहिलो खेलमा बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएको बार्सिलोना दोस्रो खेलमा पनि सोही गोलअन्तरले बेनफिकासँग पराजित भएको हो । पराजयसँगै बार्सिलोना अङ्कविहीन रहँदै समूह ई को पुछारमा सीमित बनेको छ ।डार्विन नुनेजले खेलको तेस्रो मिनेटमा नै बेनफिकालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा राफा सिल्भाले अग्रता दोब्बर बनाए भने नुनेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए । यता बा
from रातोपाटी https://ift.tt/3ofJWNr
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।