स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लेरियाललाई पराजित गरेको छ । च्याम्पियन्स लिगअन्तरगत समूह एफको बुधबार राति सम्पन्न खेलमा युनाइटेड २–१ गोलले विजयी बनेको हो ।गत सिजनको युरोपा लिगका फाइनलमा पुगेका दुई टोलीबीचको भिडन्त बराबरीमा सकिने देखिएको थियो । तर, खेलको ९५ औँ मिनेटमा जेसे लिन्डगार्डको पासमा गोल गर्दै रोनाल्डोले युनाइटेडलाई तीन अङ्क दिलाउन सफल भए । रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमानी १
from रातोपाटी https://ift.tt/3ilUdUm
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।