इटालीले विश्वकप छनोट अन्तरगतको खेलमा स्वीटजरल्याण्डसँग गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै युरोपियन विजेताले लगातार ३६ खेलको अपराजित यात्राको कीर्तिमानलाई बराबरी गरेको छ । विश्वकप छनोट खेलमा लगातार दोस्रोपटक बराबरी खेल्दै इटालीले स्पेनले सन् २००७ देखि २००९ को बीचमा बनाएको ३५ खेलको अपराजित यात्रालाई उछिन्यो भने ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म बनाएको ३६ खेलको कीर्तिमानलाई बराबरी गर्यो ।समूह सी अन्तरगतको खेलमा इटाली हाबी भए पनि अवसरहरूलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा जर्जिन्हो
from रातोपाटी https://ift.tt/3h53PCC
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।