ब्रेकिङ न्युज

6/recent/ticker-posts

विश्वकपमा छनोट हुने दोस्रो युरोपेली टोली बन्यो डेनमार्क

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट हुने डेनमार्क दोस्रो युरोपेली टोली बनेको छ । समूह एफमा रहेको डेनमार्कले मंगलबार अस्ट्रियामाथि १–० को जीत हासिल गर्दै प्रतियोगितामा स्थान पक्का गरेको हो ।जुआकिम माहलेले ५३ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । टोलीको यो छनोट खेलहरूमा लगातार सातौँ जीत थियो भने टोली हालसम्म अपराजित रहेको छ । यसअघि, सोमबार जर्मनी विश्वकपमा स्थान पक्का गर्ने पहिलो युरोपेली टोली बनेको थियो । स्टार खेलाडी क्रिस्टियन एरिक्सनबिना विश्वकप छनोटमा खेलिर

from रातोपाटी https://ift.tt/3az0U13

Post a Comment

0 Comments