ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपालमा थपिँदैछन् रोहिङ्ग्या शरणार्थी, ४१९ जना काठमाडौँमा

काठमाडौँको कपनस्थित लसुनटारमा जस्ताको टहराले बनेको एउटा टोल छ । सो टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्छन् । म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या लामो समयदेखि त्यहाँ क्याम्प बनाएर बसिरहेका छन् । कपनस्थित राम मन्दिरमा पनि रोहिङ्ग्याको क्याम्प छ । बूढानीलकण्ठ, कालिमाटी र बालाजुमा पनि रोहिङ्ग्याहरु अस्थायी टहरा बनाएर बसिरहेका छन् । कतिपय रोहिङ्ग्याहरु कालिमाटी लगायतका ठाउँमा डेरा लिएर बसेका छन् । नेपालमा बस्ने रोहिङ्ग्याहरुले आफ्नो नेतासमेत चुनेका छन् । क

from रातोपाटी https://ift.tt/2YRoZhD

Post a Comment

0 Comments