ब्रेकिङ न्युज

6/recent/ticker-posts

एम्बाप्पेको पेनाल्टीमा पीएसजीको संघर्षपूर्ण जीत

किलियान एम्बाप्पेको ८६ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एंगर्सलाई २–१ गोलले हराएको छ । एंगर्सका खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरेका हुन् ।दक्षिण अमेरिकी स्टारहरू लियोनेल मेस्सी, एन्जेल डि मारिया, लियनार्डो पारेडेस, नेयमार र मार्किन्होसबिना नै मैदानमा उत्रेको पीएजसीले पहिलो हाफमा विपक्षीको पोष्टमा एक पनि प्रहार गर्न सकेन । खेलको ३६ औँ मिनेटमा एन्जेलो फुल्गिनीले गोल गरेपछि पीएसजीले एक गोलले

from रातोपाटी https://ift.tt/3aJZj8J

Post a Comment

0 Comments