बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । विगत केहि दिनयता दैनिक ४० हजारको हाराहारीमा संक्रमण भएपनि आइतबार यो संख्या झन्डै ५० हजार पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको आइतबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ४९ हजार १५६ संक्रमित फेला परेका छन् । बेलायत सरकारले यात्रा प्रतिबन्धसम्बन्धी लागू गरेको ट्राफिक सिस्टम हटाएका कारण संक्रमण दर उच्च भएको अधिकारीहरुले बताएका छन् । हाल बेलायतमा ३५ देखि ५५ वर्ष उमेर स
from रातोपाटी https://ift.tt/3AY7I38
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।