ब्रेकिङ न्युज

6/recent/ticker-posts

चेल्सी पुनः शीर्ष स्थानमा

ब्रेन्टफोर्डविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै चेल्सी पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १–० गोलले हरायो ।खेलमा बेन चिलवेलले पहिलो हाफको अन्त्यमा गरेको एक मात्र गोल निर्णाक बन्यो । पछिल्ला ३ खेलमा उनले क्लब र देशका तीन गोल गर्न सफल भएका छन् । गोलपछि घरेलु टोली ब्रेन्टफोर्डले दोस्रो हाफमा चेल्सीमाथि निरन्तर दबाब राखेको थियो  । तर, त्यसलाई रोक्दै चेल्सीले तीन अंक बटुल्न सफल रह्यो ।शनिबार नै वाटफोर्डलाई पराजित गर्दै लिभरपुल लिग

from रातोपाटी https://ift.tt/3j5NWMT

Post a Comment

0 Comments