ब्रेकिङ न्युज

6/recent/ticker-posts

गोरखा केन्द्रविन्दु भएर भूकम्प

आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ ।यसअघि असोज  १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । 

from रातोपाटी https://ift.tt/3j9fS2D

Post a Comment

0 Comments